‘घरी घरी’मा रचना र कृष्ण | Khabarhub Khabarhub

‘घरी घरी’मा रचना र कृष्ण


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका रचना रिमाल र कृष्ण काफ्लेको स्वरमा रहेको गीत ‘घरी घरी’ को भिडियो सार्वजनिक भएको छ ।

प्रमिला बस्नेतको शब्द तथा सरोज प्याकुरेलको संगीत रहेको गीतमा जीवनका सुनौला पललाई वर्णन गरिएको छ ।

भिडियोमा कृष्ण काफ्ले र समीक्षा पोखरेल फिचर्ड छन् ।

अभिनाष बज्राचार्यको छायांकन, माधव बेल्बासेको सम्पादन तथा प्रहिल कार्कीको निर्देशन भिडियोमा छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ११ : ५५ बजे

स्नान गरी चोखो खाएर सुरु भयो चारदिने छठ पर्व

काठमाडौं – चारदिने छठ पर्वको पहिलो दिन आज बर्तालुले स्नान

पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा तीनको मृत्यु

काठमाडौं – पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा परेर तीन जनाको

प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको गोलीसहित दुई जना पक्राउ

काठमाडौं – गत भदौ २४ गतेको जेनजी युवाहरूको प्रदर्शनका क्रममा

रिब्दीकोटका किसानले अकबरे खुर्सानी बिक्री गरेर दसैँतिहार मनाए

पाल्पा – यहाँको रिब्दीकोट गाउँपालिका फेकका जितबहादुर छहरीले अबकरे खुर्सानी

आहारको व्यवस्थापनले गिद्धको आगमन बढ्दै

तनहुँ – जिल्लाको व्यास नगरपालिका-१० दुम्सी सिशुवा भतेरीस्थित शिवालय गौ