पल र रियासाको ‘फिक्का चिया’ « Khabarhub

पल र रियासाको ‘फिक्का चिया’


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक खेम सेन्चुरी र गायिका भुमिका गिरीको स्वरमा रहेको गीत ‘फिक्का चिया’ को भिडियो सार्वजनिक भएको छ ।

गीतमा राजवान क्षेत्रीको शब्द, खेम पुनको संगीत र कृष्ण विकको एरेन्ज छ ।

भिडियोमा पल शाह र रियासा दाहाल फिचर्ड छन् । भिडियोमा अर्जुन तिवारीको छायांकन, मिलन विश्वकर्माको सम्पादन र काजिश श्रेष्ठको निर्देशन छ ।

भुमिका गिरी युट्युब च्यानलमार्फत सार्वजनिक लोक जनरा गीतको भिडियोमा तिलकबहादुर श्रेष्ठको लगानी छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  १२ : १५ बजे

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका

निर्वाचनलाई लक्षित गर्दै झापामा शान्ति–सद्भाव कायम गर्ने प्रतिबद्धता

भद्रपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

सोमप्रसादले सुरु गरे चुनावी अभियान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका पाल्पा क्षेत्र नं. २ का उम्मेदवार