माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरू « Khabarhub

माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरू


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरू भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बिहान सवा ११ बजे बैठक सुरू भएको हो । बैठकमा पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल थालिएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए।

मंगलबार बसेको स्थायी कमिटीको बैठकमा पनि पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भएको थियो। सर्वोच्चले नेकपालाई खारेज गरेपछि एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किएका छन्।

दुई दल अलग भएपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने नलिने विषयमा पनि छलफल हुने बताइएको छ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ११ : ३८ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका