हिमालयन बैंकद्वारा पाटन दरबार क्षेत्रका मन्दिर पुनर्निर्माणका लागि १ करोड सहयोग « Khabarhub

हिमालयन बैंकद्वारा पाटन दरबार क्षेत्रका मन्दिर पुनर्निर्माणका लागि १ करोड सहयोग


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हिमालयन बैंकद्वारा पाटन दरबार क्षेत्र रहेका मन्दिरहरुको पुनर्निर्माणका लागि काठमाडौँ भ्याली ट्रस्टलाई १ करोड प्रदान गरेको छ ।

बैंकका संचालक समितिका अध्यक्ष तुलसी प्रसाद गौतमले ट्रस्टका कन्ट्री प्रोग्राम डाइरेक्टर रिहित कुमार रंजितकारलाई केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा उक्त चेक हस्तान्तरण गरेका थिए ।

बैंकले स्थापना काल देखिने स्वास्थ्य ,शिक्षा, प्राकृतिक विपत्तिमा परेकाहरु,सस्कृतिक सम्पदाहरुको संरक्षण/पुनस्थापना वित्तीय साक्षरता,वातावरण संरक्षण,जनचेतना,आदि जस्ता क्षेत्रम सहयोग प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ४ : २८ बजे

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहित २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना