नेटटीभीको साझेदारीमा भ्वाइस अफ नेपाल सिजन ३ प्रस्तुत हुँदै « Khabarhub

नेटटीभीको साझेदारीमा भ्वाइस अफ नेपाल सिजन ३ प्रस्तुत हुँदै


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हिमालय टीभीले टेलिभिजनसहित सामाजिक सञ्जालका प्लेटफर्ममार्फत भ्वाइस अफ नेपालको सिजन-३ प्रस्तुत गर्न लागेको छ ।

वर्ल्डलिंक कम्युनिकेसन्स् लिमिटेडलगायत यसका भगिनी कम्पनीहरु नेटटीभी र नेपाली पात्रोले भ्वाइस अफ नेपालको सिजन-३ का सम्पूर्ण कार्यक्रममा साझेदारी गरेको छ ।

सिजन-३ कार्यक्रमका लागि चाहिने इन्टरनेट वर्ल्डलिंकले उपलब्ध गराउनेछ र नेटटीभीले सम्पूर्ण गतिविधिको साझेदारका रुपमा आबद्ध भएको जनाइएको छ ।

भ्वाइस अफ नेपाल सिजन-३ को अफिसियल ओटीटी साझेदारको रुपमा नेट टीभी एप्स र सामुदायिक साझेदारका रुपमा नेपाली पात्रो छ ।

“भ्वाइस अफ नेपाल सिजन-३ को सम्पूर्ण गतिविधिमा आबद्ध हुन पाउँदा खुसी छौं,” वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका निर्देशक मनोज अग्रवालले भने ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  १० : १७ बजे

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ- चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको

सुरुङबाट उद्धार गरिएका दुवैको आईसीयूमा उपचार हुँदै, कबीरले सुरुमा चिनेनन् आफन्त

काठमाडौं– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका

दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पद सम्हाल्ने कीर्तिमान मेलोनीको नाममा

काठमाडौं- जर्जिया मेलोनीले दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको

नुवाकोटको पटाबारीमा पहिरो, राहत बोकेका गाडी रोकिए (तस्बिरहरू)

नुवाकोट– काठमाडौंबाट नुवाकोटतर्फ जाने सडकखण्डअन्तर्गत लिखु नगरपालिका–३, पटाबारीमा पहिरो खसेको छ