अब यसरी बनाउँनुहोस् स्वादिष्ट ‘केरला दाल फ्राई’ « Khabarhub

अब यसरी बनाउँनुहोस् स्वादिष्ट ‘केरला दाल फ्राई’


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामग्री :

चनादाल आधा के.जी., मुङदाल १ पाउ, मसिनो गरी काटेको प्याज ५० ग्राम, हरियो खोर्सानी २ वटा, अदुवा+लसुन पेष्ट ५०/५० ग्राम, भेडे खोर्सानी ५० ग्राम, जिरा धनियाँको पाउडर १/१ चम्चा, बेसार, नुन, अजिनोमोटो इच्छानुसार, हिङ १ चिम्टी, २/३ वटा ल्वाङ, सकुमेल, दालचिनी, तेजपात, रायो १ चम्चा, १०० ग्राम काँचो नरिवलको रस, घिउ वा वटर ५० ग्राम, गोलभेडा ५० ग्राम काटेको ।

बनाउने विधि :

दाल, आवश्यक पानी, नुन, बेसार, ल्वाङ, सुकुमेल, तेजपात, अदुवा, लसुन र अन्य मसला राखी १५ मिनेट प्रेसर कुकरमा पकाउनु र सिठ्ठी सेलाएपछि वटर वा घिउ तताई रायो फुराउनु र प्याज फ्राई गर्नु अनि भेडे खोर्सानी, गोलभेडा राख्नु । अब दालमा राखी ५/६ मिनेट पुन पकाउनु अब केरला फ्राई दाल तयार भयो ।

साभार : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरुपुस्तकबाट

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ४ : ४३ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन