प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको पुनरागमन जित « Khabarhub

प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको पुनरागमन जित


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले एस्टन भिल्लालाई हराएको छ ।

आइतबार भएको खेलमा युनाईटेडले १० खेलाडीमा सिमित एस्टन भिल्लामाथि पुनरागमन जित हात पारेको हो ।

युनाइटेडले भिल्लाविरूद्ध ३-१ गोलको जित निकाल्यो । युनाईटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेस, मासन ग्रीनउड र एडिन्सन काभानीले एक एक गोल गरे ।

खेलमा सुरुवाती अग्रता भने एस्टन भिल्लाले बेर्ट्रान्ड ट्राओरेको गोलबाट बनाएको थियो । जितसँगै युनाईटेडले ३४ खेलमा ७० अंक जोडेको छ । युनाईटेड दोस्रो स्थानमा यथावत रहेको छ ।

पराजित एस्टन ४८ अंकसहित ११औँ स्थानमा छ ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ५ : ५३ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन