एसी मिलानसँग युभेन्टसको लज्जास्पद हार « Khabarhub

एसी मिलानसँग युभेन्टसको लज्जास्पद हार


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानसँग युभेन्टसले लज्जास्पद हार बेहोरेको छ ।

आइतबार राति भएको खेलमा मिलानले युभेन्ट्सलाई ३-० गोलले पराजित गरेको हो ।

युभेन्ट्सको मैदानमा मिलानलाई जित दिलाउन ब्राहिम डियाज, एन्ट रेबिक र फिकायो टोमोरीले एक एक गोल गरे ।

जितसँगै मिलान लिगको तेस्रो स्थानमा उक्लिएको छ । मिलानले ३५ खेलमा ७२ अंक जोडेको छ । ६९ अंक जोडेको युभेन्ट्स लिगको पाँचौं स्थानमा छ ।

 

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ७ : ४६ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन