संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन, विश्वासको मत माग (लाईभ) « Khabarhub

संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन, विश्वासको मत माग (लाईभ)


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रक्रिया शुरु भएको छ ।

अहिले जारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रक्रिया शुरु भएको हो ।

विश्वासको मत लिने प्रक्रियाअनुसार सभामुख अग्नि सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्नका लागि समय दिएका छन् ।

प्रधानमन्त्रीले प्रस्ताव प्रस्तुत गरेपछि त्यसमाथि सांसदहरुले छलफल गर्ने र मत विभाजनमार्फत् विश्वासको मतको टुंगो लगाउने तयारी छ ।

प्रत्यक्ष प्रशारण

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  १ : ४८ बजे

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल