विश्वासको मत लिने प्रस्तावमाथि मतदान शुरू « Khabarhub

विश्वासको मत लिने प्रस्तावमाथि मतदान शुरू


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मतमा मतविभाजन शुरु भएको छ ।

प्रतिनिधिसभाको जारी बैठकमा मतविभाजनको प्रक्रियामार्फत् मतविभाजन शुरु भएको हो । त्यसअघि सभामुख अग्नि सापकोटाले मतविभाजनको प्रक्रियाबारे संसदलाई जानकारी गराएका थिए । अहिले मतदान जारी छ ।

मतदानअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई विश्वासको मत दिन सबै सांसदहरुलाई आग्रह गरेका थिए ।

त्यसपछि सबै दलका नेताहरुले प्रस्तावमाथि आफ्नो धारणा राखेका थिए । जसका जवाफ प्रधानमन्त्री ओलीले दिएपछि मतविभाजन शुरु भएको हो ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ५ : १६ बजे

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब