विश्वासको मत लिने प्रस्तावमाथि मतदान शुरू « Khabarhub

विश्वासको मत लिने प्रस्तावमाथि मतदान शुरू


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मतमा मतविभाजन शुरु भएको छ ।

प्रतिनिधिसभाको जारी बैठकमा मतविभाजनको प्रक्रियामार्फत् मतविभाजन शुरु भएको हो । त्यसअघि सभामुख अग्नि सापकोटाले मतविभाजनको प्रक्रियाबारे संसदलाई जानकारी गराएका थिए । अहिले मतदान जारी छ ।

मतदानअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई विश्वासको मत दिन सबै सांसदहरुलाई आग्रह गरेका थिए ।

त्यसपछि सबै दलका नेताहरुले प्रस्तावमाथि आफ्नो धारणा राखेका थिए । जसका जवाफ प्रधानमन्त्री ओलीले दिएपछि मतविभाजन शुरु भएको हो ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ५ : १६ बजे

प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा

काठमाडौं- निजी भ्रमणका क्रममा मुस्ताङ यात्रामा रहेका प्रधानमन्त्री वालेन्द्र शाह

बलात्कारीलाई फाँसीको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवाना

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर