जोक्स : बाध्यता छ | Khabarhub Khabarhub

जोक्स : बाध्यता छ


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रेष्टुरेन्टमा कुराकानी गर्दै युवकले युवतीलाई भन्यो के तिमी मसँग विवाह गर्न सक्दिनौं ?

युवतीले भनी – सक्दिन, बाध्यता छ ।

युवक –युवकले वेटरलाई बोलायो र भन्यो, हाम्रो बिल अलग –अलग ल्याउनु ।

साभार : हँसाउने जोक्सपुस्तकबाट

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ५ : ०३ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र