‘धोका दियौ’मा कृतिशाको पीडा « Khabarhub

‘धोका दियौ’मा कृतिशाको पीडा


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक प्रमोद खरेलको स्वर रहेको गीत ‘धोका दियौ’को फिमेल भर्सन सार्वजनिक भएको छ । फिमेल भर्सनमा गायिका एलिना चौहानको स्वर छ ।

गीतमा सुवास कार्कीको शब्द तथा संगीत र विशाल निरौलाको एरेञ्ज छ । गीतको भिडियोमा कृतिशा केसी, चिरञ्जिवी सापकोटा, रोशनी कार्की र जीवेश गुरुङको अभिनय छ ।

भिडियोमा प्रेम र पीडाको कथा देखाइएको छ । सुरेन्द्र मल्ल ठकुरीको निर्देशन रहेको भिडियोमा नरेश ऐरको छायांकन र डिन्सन शाहको सम्पादन छ ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ६ : ३० बजे

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको

प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल माघ १० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १० गते शनिबार माघ

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले