सरकारले वीर अस्पताललाई दलको कब्जामा राख्न खोजेको नेता कोइरालाको आरोप | Khabarhub Khabarhub

सरकारले वीर अस्पताललाई दलको कब्जामा राख्न खोजेको नेता कोइरालाको आरोप


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारले वीर अस्पताललाई दलको कब्जामा राख्न खोजेको आरोप लगाएका छन् ।

सामाजिकस सञ्जालमार्फत उनले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले सरकारले अध्यादेशमार्फत न्याम्सको स्वामित्वमा रहेको वीर अस्पतालमा कार्यकारी अधिकृत नियुक्त गरेर अस्पताललाई कार्यकर्ता भर्ती केन्द्र बनाउन खोजेको बताएका छन् ।

‘सरकारले अध्यादेशमार्फत न्याम्सको स्वामित्वमा रहेको विर अस्पतालमा प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेर अस्पताललाई दलको कब्जामा राख्ने प्रयास गरेको छ,’ नेता कोइरालाले फेसबुकमा लेखेका छन्, ‘वीर अस्पताललाई स्रोत परिचालन र कार्यकर्ता भर्ती केन्द्र बनाउने तथा न्याम्सबाट अलग्याउने गरी अध्यादेश ल्याइनु सर्वसत्तावादी सोच हो ।’

उनले फेसबुकमा यस्तो लेखेका छन्,

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ७ : ४५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र