आज कुन-कुन नदीमा छ बाढीको जोखिम ? « Khabarhub

आज कुन-कुन नदीमा छ बाढीको जोखिम ?


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज पनि मुलुका विभिन्न स्थानमा वर्षा हुने भएकाले केही नदीहरुमा बाढीको खतरा रहेको जानकारी दिएको छ ।

महाशाखाले बाढीबारे जानकारी गराउँदै आज प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको मध्यपहाडी तथा चुरे भई बहने केही स-सना सहायक नदीहरुमा बहाब बढ्ने र केहीमा आकस्मिक वहाव हुनसक्ने जनाएको हो ।

यी नदीहरुमा पानीको सतह बढ्ने हुँदा तटीय क्षेत्रका बासिन्दा तथा तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरूका क्रियाकलापमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यस्तो छ सूचना

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ९ : ३५ बजे

संरक्षणको पर्खाइमा नेपालकै पहिलो ‘फर्पिङ जलविद्युत आयोजना’ (तस्बिर)

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले आज आफ्नो स्थापनाको ४१औँ वार्षिकोत्सव मनाउँदै

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटीमा

सुनसरी– कोशी गाउँपालिका– ८ भन्टाबारीकी मीरा मेहताले विगत सात वर्षदेखि

नागपञ्चमी : सर्पलाई किन देवता मानेर पूजा गरिन्छ ?

नेपाललाई प्रकृति, संस्कृति र धर्मको अनौठो संगमका रूपमा चिनिन्छ। यहाँ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत

बाजुराको बडिमालिका मन्दिरमा मेला तथा पूजा प्रारम्भ

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडिमालिका मन्दिरमा आजदेखि मेला