वेदुको ‘तिमी निष्ठुरी हौ’ | Khabarhub Khabarhub

वेदुको ‘तिमी निष्ठुरी हौ’


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–गायक वेदु सारु मगरको स्वरमा रहेको गीत ‘तिमी निष्ठुरी हौ’ सार्वजनिक भएको छ । सेन्टिमेण्टल भर्सनको गीतमा प्रेमवियोगको पीडा प्रस्तुत गरिएको छ ।

गीतमा गायक मगर र दिनेश सुवेदीको संयुक्त शब्द तथा गायक मगरकै संगीत रहेको छ । गीतमा दिक्षित पौडेलको संगीत संयोजन छ ।

गीतको भिडियोमा सुधीर श्रेष्ठ र रोशनी कार्की फिचर्ड छन् । भिडियोमा पवन सुस्लिङ्गको छायांकन र सम्पादन तथा स्वर्णिम थापाको कन्सेप्ट र निर्देशन छ । भिडियोकी निर्माता सीता पोखरेल हुन् ।

गायक मगरको आधिकारिक च्यानल वेदु सारु मगरमार्फत भिडियो सार्वजनिक गरिएको हो । ‘भ्वाइस अफ टिन’को विजेता गायक मगरले यसअघि ‘डोली पियारी’, ‘तिमी नै त हौ’ लगायतका गीत सार्वजनिक गरिसकेका छन् ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  १० : ५८ बजे

इलाम २ : अन्तिम चरणमा मतगणना, सुहाङलाई फराकिलो अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

इलाममा सुहाङलाई ६ हजार ६०६ मतको अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

डढेलोका घटना रोकथाममा लाग्न मुख्यमन्त्रीको अधिकारीको आग्रह

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सुक्खा मौसमसँग फैलिरहेको

सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो

काठमाडौं – सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका

इलाममा अग्रता बढाउँदै सुहाङ, डम्बर ६ हजार ५ सय मतले पछाडि

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार