वेदुको ‘तिमी निष्ठुरी हौ’ « Khabarhub

वेदुको ‘तिमी निष्ठुरी हौ’


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–गायक वेदु सारु मगरको स्वरमा रहेको गीत ‘तिमी निष्ठुरी हौ’ सार्वजनिक भएको छ । सेन्टिमेण्टल भर्सनको गीतमा प्रेमवियोगको पीडा प्रस्तुत गरिएको छ ।

गीतमा गायक मगर र दिनेश सुवेदीको संयुक्त शब्द तथा गायक मगरकै संगीत रहेको छ । गीतमा दिक्षित पौडेलको संगीत संयोजन छ ।

गीतको भिडियोमा सुधीर श्रेष्ठ र रोशनी कार्की फिचर्ड छन् । भिडियोमा पवन सुस्लिङ्गको छायांकन र सम्पादन तथा स्वर्णिम थापाको कन्सेप्ट र निर्देशन छ । भिडियोकी निर्माता सीता पोखरेल हुन् ।

गायक मगरको आधिकारिक च्यानल वेदु सारु मगरमार्फत भिडियो सार्वजनिक गरिएको हो । ‘भ्वाइस अफ टिन’को विजेता गायक मगरले यसअघि ‘डोली पियारी’, ‘तिमी नै त हौ’ लगायतका गीत सार्वजनिक गरिसकेका छन् ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  १० : ५८ बजे

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर