पहिलोपटक एक्सन फिल्ममा राजकुमार « Khabarhub

पहिलोपटक एक्सन फिल्ममा राजकुमार


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– लकडाउन खुकुलो भएसँगै बलिउड एकपटक पुनः आफ्नो बाटोमा फर्किएको छ । बलिउडका दिग्गज निर्देशकहरुले आफ्नो नयाँ फिल्मका लागि कास्टिङ सुरु गरिसकेका छन् ।

यही मेसोमा अभिनेता राजकुमार रावले एक नयाँ फिल्ममा हस्ताक्षर गरेका छन् । यो फिल्म उनको करियरकै पहिलो एक्सन फिल्म हुनेछन् ।

यो फिल्ममा धेरै एक्सन दृश्य र स्टन्ट हुनेछ । जसका लागि राजकुमारले महिनौं अघिदेखि तालिम र तयारी सुरु गरिसकेका छन् । फिल्ममा राजकुमारले आफ्नो मार्सल आर्ट कला पनि देखाउनेछन् ।

बलिउडमा राजकुमार कमेडी र लभर ब्वाइका रुपमा चिनिन्छन् । राजकुमारले केही समय अघि मात्र फिल्म ‘बधाई दो’को सुटिङ पुरा गरिसकेका छन् । यो फिल्ममा उनको अपोजिटमा भूमि पेडनेकर छिन् ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  २ : ०० बजे

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा