रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

१. ओथारो

Finch नामक चरा १२ दिन मात्र ओथारो बस्छ भने Albatross नामक चरा ७९ दिनसम्म ओथारो बस्छ ।

२. ३० वर्ष

मृत्युपश्चात निकालिएको अल्बर्ट अइन्स्टाइनको गिदीको ३० वर्षपछि मात्र अनुसन्धान सुरु गरिएको थियो ।

३. अन्तरिक्ष पोशाक

अन्तरिक्ष यात्रीले लगाउने अन्तरिक्ष पोशाक Space Suit को रकम १ करोड १० लाख अमेरिकी डलर पर्छ । यात्रीले प्रयोग गर्ने एउटा अक्सिजनको सिलिण्डरले सात घण्टासम्म थाम्न सक्छ ।

४. कार चोरी

अमेरिकामा प्रत्येक ३० सेकेण्डमा कार चोरीको घटना हुने गर्छ ।

५. विश्वको पहिलो उपन्यास

सन् २००७ सालमा जापानी लेखिका मुरासाकी शिकिबुद्वारा लेखिएको ‘गेन्जीको कथा’ नामक उपन्यास नै विश्वको पहिलो उपन्यास हो । उपन्यासमा एक राजकुमारले प्रेम र बुद्धिको खोजी गरिएको बारे लेखिएको छ ।

साभार : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  २ : १८ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह