कस्मेटिक सर्जरीपछि फेरिएकी केटी « Khabarhub

कस्मेटिक सर्जरीपछि फेरिएकी केटी


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(अमर उजाला)– बिट्रिस मोडल केटी प्राइस पछिल्लो समय आफ्नो कस्मेटिक सर्जरीका कारण चर्चामा छिन् । हालै केटी टर्की गएकी थिइन्, जहाँ उनले आफ्नो अन्य कस्मेटिक सर्जरी गराइन् । जसमा ब्राजीलियाई बट लिफ्ट, लिपोसेक्शन प्रमुख थिए ।

उनले अनुहारको केही भागको पनि सर्जरी गरेकी थिइन् । केटीले सामाजिक सञ्जालमा आफ्नो नयाँ लुकको तस्वीर साझा गरेकी छन् । तस्वीरमा उनीसँगै घरपालुवा चिहुआहुआ पनि देखिएको छ ।

केटीले आँखा र ओठसँगै चिउडो मुनी लिपोसेक्सन गरेकी छन् । उनले शरीरको पछाडिको भागमा फ्यान इन्जेक्ट गरेकी छन् ।

उनले तस्वीर सार्वजनिक गरेसँगै फ्यानमा कतै केटीलाई कस्मेटिक सर्जरीको आदत त छैन भन्ने चिन्ता पनि बढेको छ । तर केटीले भने आफू नयाँ लुक्सबाट निकै खुशी रहेको प्रतिक्रिया दिएकी छन् । उनले आफूलाई कस्मेटिक सर्जरीको लत नभएको उल्लेख गरेकी छन् । केटीले आफूमा ग्ल्यामर र सुन्दर देखिन आँखा, चिउडो र ओठको लिफ्टिङ सर्जरी गराएकी थिइन् ।

लकडाउनको समयमा केटीको तौल बढेको थियो । बढ्दो तौल घटाउनका लागि उनले योगा गरे पनि त्यो क्रममा लडेकी थिइन् । जसकारण उनको दुवै खुट्टामा चोट लागेको थियो । केटीले कार्ल वुड्ससँग इन्गेजमेन्ट गरेकी छन् । उनले यसअघि तीन पटक विवाह गरेकी छन् । उनी पाँच सन्तानकी आमा हुन् ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ३ : ४५ बजे

तीनदीनसम्म देशभर मौसम सक्रिय नरहने

काठमाडौं– हाल तीनदीन सम्म देशभर मौसम सक्रिय नरहने जल तथा

२४ घण्टामा विपद्का ४९ घटना : तीन जनाको मृत्यु, १९ घाइते

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर मनसुनजन्य विपद्का ४९ वटा घटना

बिहानैबाट खोज्न थालियो भोटेकोसीमा चालकसहित बेपत्ता गाडी

काठमाडौं–  शनिबार भोटेकोसी नदीमा चालकसहित खसेको गाडीको बिहानै देखि खोजी

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ– शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि ग्वाङडोङ

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

जनकपुरधाम– प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष अभियान