सहमतिको मस्यौदालाई अन्तिम रूप दिन एमाले कार्यदल बैठक शुरू « Khabarhub

सहमतिको मस्यौदालाई अन्तिम रूप दिन एमाले कार्यदल बैठक शुरू


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले कार्यदलको बैठक ढिला गरी सिंहदरबारमा शुरू भएको छ । दिउँसो २ बजेका लागि बोलाइएको बैठक ५ बजेपछि शुरू भएको हो ।

कार्यदलको बैठकपूर्व माधव नेपाल पक्षका नेताहरु नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । सिंहदरबारबाट कोटेश्वर गएका उनीहरु फर्केपछि बैठक शुरू भएको हो ।

शुक्रबार कार्यदलले पार्टी एकताका विषयमा अनौपचारिक सहमति गरेको थियो । सहमतिको मस्यौदालाई आजको बैठकबाट अन्तिम रुप दिने नेताहरूले बताएका छन् ।

आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि कोटेश्वर पुगेर नेपाललाई भेटेका थिए । उनले एमालेमा एकता कायम हुन लागेको विषयमा चासो राखेका थिए ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ५ : ५७ बजे

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि

राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ ।

ओलीको माग : भदौ २३-२४ मा हिंसात्मक घटनाका दोषीलाई कारबाही गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२

खोलाले बगाउँदा किशोर बेपत्ता : खोजी जारी

बाजुरा– खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् ।

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका