चैतमा अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ « Khabarhub

चैतमा अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अनमोल केसी र सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ४’ चैतमा रिलिज हुने भएको छ ।

फिल्मका निर्माता सुनीलकुमार थापा र निर्देशक झरना थापाले सामाजिक सञ्जालमार्फत फिल्मको पूर्वनिर्धारित रिलिज मिति भदौ १८ बाट पछि हटेर चैत २५ मा रिलिज गर्ने जानकारी दिएका छन् ।

सुनील र झरनाले विस्तारै कोरोना कहर कम हुँदै गएको र नेपाल सरकारले फिल्म हलहरु खोल्न अनुमति दिएकाले विस्तारै फिल्म क्षेत्र पनि चलायमान हुने कुरामा आशावादी रहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  १० : ०९ बजे

तेहरानसहित इरानका विभिन्न शहरमा उग्र प्रदर्शन

तेहरान– इरानको राजधानी तेहरानसहित देशका विभिन्न शहरमा ठूलो सङ्ख्यामा प्रदर्शनकारी

श्रमदान गरेर चौतारी पुनर्निर्माण गरिँदै

पर्वत– पछिल्लो समय सडक विस्तार, बाँदर आतंक, धार्मिक आस्थामा कमीलगायतका

देवघाटमा झोलुङ्गे पुल मर्मत

नारायणगढ– माघे सङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै पवित्र तीर्थस्थल देवघाटधाममा पुल

अमेरिकाको ‘पीस प्लान’ले रुस–युक्रेनमा हलचल

काठमाडौं– युक्रेन–रुस युद्ध रोक्न अमेरिकाले अघि सारेको प्रस्तावित ‘पीस प्लान’लाई

प्रतिनिधिसभा निर्वाचन : झापामा सात हजार सुरक्षाकर्मी परिचालन गरिने

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा