जगदीशले गाए ‘देखें जब उनीलाई’ « Khabarhub

जगदीशले गाए ‘देखें जब उनीलाई’


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक जगदीश समालको स्वर रहेको गीत ‘देखें जब उनीलाई’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गीतकार तथा निर्माता अनु शाहको शब्द, नारायण सुवेदी आभाषको संगीत तथा फणिन्द्र राईको एरेञ्ज छ ।

अमेरिकामा नै छायांकन भएको भिडियोमा प्रजिना वाग्ले र प्रकाश थापा फिचर्ड छन् । राजन उप्रेती निर्देशित भिडियोमा जेसन फोटोग्राफीको छायांकन तथा प्रविण श्रेष्ठको सम्पादन छ ।

भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ३ : ०० बजे

चिनियाँ रोबोट कुकुरलाई आफूले बनाएको दाबी गर्ने भारतको गलगोटिया विश्वविद्यालय प्रश्नको घेरामा

काठमाडौं- भारतको एउटा विश्वविद्यालयले चिनियाँ रोबोट कुकुरलाई आफैँले बनाएको दाबी

प्रहरीले भन्यो- यसवर्ष सवारी दुर्घटनामा १ सय ३२ जनाले ज्यान गुमाए

काठमाडौं– उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालू आर्थिक वर्षमा सवारी दुर्घटनामा

एमालेको घोषणा पत्रमा परराष्ट्र नीति : सबैसँग मित्रता, भारत र चीनलाई पहिलो प्राथमिकता

काठमाडौं- नेकपा (एमाले) ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि

प्रधानमन्त्री रहमानद्वारा १८० दिनको प्राथमिकता योजनाको रूपरेखा प्रस्तुत

एजेन्सी – बङ्गलादेशका नव निर्वाचित प्रधानमन्त्री तारिक रहमानले आफ्नो सरकारको

प्राविधिक शिक्षाका विद्यार्थीलाई २० लाख निर्ब्याजी ऋण र पारिश्रमिकसहितको इन्टर्नसिप

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नो चुनावी घोषणापत्रमार्फत प्राविधिक तथा