एमसीसी राष्ट्रिय सहमतिका आधारमा मुलुकको हित अनुकूल अघि बढाउनुपर्छ : अध्यक्ष यादव « Khabarhub

एमसीसी राष्ट्रिय सहमतिका आधारमा मुलुकको हित अनुकूल अघि बढाउनुपर्छ : अध्यक्ष यादव


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले छिटै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

शुक्रबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै यादवले गठबन्धनदलबीच मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भइरहेको जनाउँदै छिटै विस्तार हुने बताएका हुन् ।

यादवले गठबन्धनबीच मन्त्रालयको भागबण्डा नै मिलाउन बाँकी रहेको जानकारी दिए । उनले एमसीसीलाई राष्ट्रिय सहमतिका आधारमा मुलुकको हित अनुकूल अघि बढाउनु पर्ने जिकिर गरे ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ९ : ०१ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्