‘हाम्रो माया’मा प्रितम र जिग्मे « Khabarhub

‘हाम्रो माया’मा प्रितम र जिग्मे


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गीतकार तथा निर्देशक दर्पन राईद्वारा लिखित तथा निर्देशित गीत ‘हाम्रो माया’ सार्वजनिक भएको छ । एमएमएस इन्टरटेनमेन्टमार्फत् सार्वजनिक भएको गीतमा गायक प्रितम आचार्य र जिग्मे छ्योकी घिसिङको स्वर र अजय कार्कीको संगीत छ ।

भारतीय रियालिटी शो ‘सारेगमप’मा ‘सेकेण्ड रनरअप’ भएका आचार्य र ‘तिम्ले बाटो फेर्‍यौ अरे’ को किड भर्सन गाएर चर्चामा आएकी घिसिङले नै गीतको भिडियोमा फिचर्ड छन् ।

विनय कार्कीको मिक्सिङ रहेको गीतको रेकर्डिङ ए वान म्युजिसियनमा रेकर्डिङ गरिएको हो । अनिल के मानन्धरको छायांकन रहेको भिडियोमा मनोज कार्कीको सम्पादन छ ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ६ : २४ बजे

चिनियाँ रोबोट कुकुरलाई आफूले बनाएको दाबी गर्ने भारतको गलगोटिया विश्वविद्यालय प्रश्नको घेरामा

काठमाडौं- भारतको एउटा विश्वविद्यालयले चिनियाँ रोबोट कुकुरलाई आफैँले बनाएको दाबी

प्रहरीले भन्यो- यसवर्ष सवारी दुर्घटनामा १ सय ३२ जनाले ज्यान गुमाए

काठमाडौं– उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालू आर्थिक वर्षमा सवारी दुर्घटनामा

एमालेको घोषणा पत्रमा परराष्ट्र नीति : सबैसँग मित्रता, भारत र चीनलाई पहिलो प्राथमिकता

काठमाडौं- नेकपा (एमाले) ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि

प्रधानमन्त्री रहमानद्वारा १८० दिनको प्राथमिकता योजनाको रूपरेखा प्रस्तुत

एजेन्सी – बङ्गलादेशका नव निर्वाचित प्रधानमन्त्री तारिक रहमानले आफ्नो सरकारको

प्राविधिक शिक्षाका विद्यार्थीलाई २० लाख निर्ब्याजी ऋण र पारिश्रमिकसहितको इन्टर्नसिप

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नो चुनावी घोषणापत्रमार्फत प्राविधिक तथा