‘हाम्रो माया’मा प्रितम र जिग्मे « Khabarhub

‘हाम्रो माया’मा प्रितम र जिग्मे


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गीतकार तथा निर्देशक दर्पन राईद्वारा लिखित तथा निर्देशित गीत ‘हाम्रो माया’ सार्वजनिक भएको छ । एमएमएस इन्टरटेनमेन्टमार्फत् सार्वजनिक भएको गीतमा गायक प्रितम आचार्य र जिग्मे छ्योकी घिसिङको स्वर र अजय कार्कीको संगीत छ ।

भारतीय रियालिटी शो ‘सारेगमप’मा ‘सेकेण्ड रनरअप’ भएका आचार्य र ‘तिम्ले बाटो फेर्‍यौ अरे’ को किड भर्सन गाएर चर्चामा आएकी घिसिङले नै गीतको भिडियोमा फिचर्ड छन् ।

विनय कार्कीको मिक्सिङ रहेको गीतको रेकर्डिङ ए वान म्युजिसियनमा रेकर्डिङ गरिएको हो । अनिल के मानन्धरको छायांकन रहेको भिडियोमा मनोज कार्कीको सम्पादन छ ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ६ : २४ बजे

ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम

एजेन्सी – पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन

कर्णाली एमालेको संसदीय दलले भन्यो- राष्ट्रियसभामा संयुक्त उम्मेदवार जिताऔँँ

सुर्खेत- नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रियसभा निर्वाचनमा

कार्यकारी अध्यक्ष झाद्वारा रासस सेवाग्राहीसँग छलफल

सिरहा– राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सिरहास्थित

ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्धमा तनाव

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका निर्णयहरूले

सुशासनका लागि अभियान सञ्चालन गर्दै ‘रामप्रसादराई’ पालिका

भोजपुर– यहाँको रामप्रसादराई गाउँपालिकाले सुशासन कायम गर्न अभियान सञ्चालन गर्ने