चुट्किला– रिमिक्स उखानटुक्का « Khabarhub

चुट्किला– रिमिक्स उखानटुक्का


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

– खुस्किन लागेको हाकिमलाई पिउनले पनि लखेट्छ ।
– १२ छोरा १३ नाति, बूढाको मन तरुनीमाथि ।
– मनको लड्डु बियरसँग खा ।
– जाडो भयो राती अनि बूढी ताती ।
– जस्तालाई तस्तै पाउरोटीलाई निस्तै ।
– जुन नेता आए पनि घूस खान नछाड्ने ।
– कस्ता कस्ता कहाँ गए मुसाको बच्चा दरबारमा ।

साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

 

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ७ : २० बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी