भिखारी : हजुर केही खाने कुरा पाइन्छ ? भित्रबाट : (श्रीमान्) श्रीमती घरमा छैन । भिखारी : हजुर मलाई श्रीमती त चाहिएन । साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार ९ : २४ बजे
प्रतिक्रिया