कांग्रेस भोटिङ प्रणाली पुरानै, घण्टौँ लगाएर मतदान गर्नुपर्ने « Khabarhub

कांग्रेस भोटिङ प्रणाली पुरानै, घण्टौँ लगाएर मतदान गर्नुपर्ने


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले पुरानै प्रणालीमा मतदान गर्ने भएको छ । मतदाताहरूले कागजी मतपत्रमा छाप लगाएर मतदान गर्नुपर्ने छ ।

नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीले मतदान गर्न मेसिनको प्रयोग गरेका भए पनि कांग्रेसले भने मतपत्रको प्रयोग गर्ने भएको हो ।

मानिसहरू दिनहुँ प्रविधि मैत्री बनिरहेको अवस्थामा कांग्रेसले भने पुरानै १४औं महाधिवेशनमा पुरानै प्रक्रिया अवलम्बन गर्न लागेको हो ।

शनिबारदेखि हुने मतदानमा ४६ सय प्रतिनिधिले मतदान गर्ने छन् । एक जनालाई लामो कागजी मतदान गर्न २० मिनेटदेखि ४५ मिनेटसम्म लाग्ने बताइएको छ । जसले गर्दा मतदान प्रक्रिया निकै लम्बिन सक्ने अनुमान गरिएको छ ।

मतदान प्रक्रियामा पुरानै प्रवृत्ति अपनाएको कांग्रेसले महाधिवेशनको उद्घाटन सत्रमा भने प्रवृधिमैत्री बन्ने भन्दै एप्स नै सार्वजनिक गरेको छ ।

 

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ६ : २७ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा