कोषाध्यक्षले प्रतिवेदन पेस गर्दा बन्दसत्रमा होहल्ला « Khabarhub

कोषाध्यक्षले प्रतिवेदन पेस गर्दा बन्दसत्रमा होहल्ला


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत बन्दसत्र जारी रहेको छ ।

शुक्रबार दिउँसो सुरु भएको कांग्रेस महाधिवेशनको बन्दसत्र अहिले भृकुटीमण्डपमा जारी रहेको हो । बन्दसत्र सुरु भए पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सहभागी छैन । उक्त पक्ष साझा उम्मेदवार चयनका लागि भन्दै छलफलमा रहेको छ ।

बन्दसत्रमा कोषाध्यक्ष सितादेवी यादवले आर्थिक प्रतिवेदन पेस गरेकी छिन् । उनले प्रतिवेदन पेस गर्दै गरेको बेला आवाज नसुनिकएको भन्दै महाधिवेशन प्रतिनिधिले बिरोध जनाएका थिए । उनी बोल्दै गर्दा हलमा होहल्लासमेत भएको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ९ : ४४ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा