भ्यालेन्सियाको संघर्षपूर्ण जित « Khabarhub

भ्यालेन्सियाको संघर्षपूर्ण जित


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सियाले संघर्षपूर्ण जित निकालेको छ ।

आइतबार राति भएको खेलमा भ्यालेन्सियाले रियल भायाडोलिटलाई १-० को साँघुरो गोल अन्तरले पराजित गरेको हो ।

भायाडोलिटको मैदानमा भ्यालेन्सियालाई जित दिलाउन कार्लोस सोलेरले निर्णायक गोल गरे । ७६औँ मिनेटमा कार्लोसले भ्यालेन्सियाको लागि निर्णायक गोल गरेका हुन् ।

८७औँ मिनेटमा भ्यालेन्सियाकै म्यानुएलले गरेको गोलले भने मान्यता पाएन । भीएआरको सहायताबाट उनी अफसाइट देखिएका थिए । जसको कारण भ्यालेन्सिया अग्रता दोब्बर बनाउन चुकेको थियो ।

घरेलु टिमविरुद्ध साँघुरो जित निकालेसँगै भ्यालेन्सियाले १९ अंकसहित १३औँ स्थानमा उक्लिएको छ । भायाडोलिट १८ अंकसहित १६औँ स्थानमा छ ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  १२ : १३ बजे

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल सेवाबाट हटाइए

काठमाडौं – सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौं – प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका