प्रधानमन्त्री ओलीसँग जी न्यूजका प्रधानसम्पादक सुधिरले लिए अन्तर्वार्ता « Khabarhub

प्रधानमन्त्री ओलीसँग जी न्यूजका प्रधानसम्पादक सुधिरले लिए अन्तर्वार्ता


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय टेलिभिजन च्यानल जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीले अन्तर्वार्ता लिएका छन् ।

उक्त अन्तर्वार्ता आज राती ९ बजे जी न्यूजमा प्रसारण हुने उनले बताएका छन् ।

शनिबार काठमाडौँ आएको सुधिरको टोलीले आइतबार प्रधानमन्त्री अ‍ोलीको अन्तर्वार्ता लिएको हो ।

छिमेकी राष्ट्रसँगको सम्बन्ध लगायत समसामयिक विषयमा प्रधानमन्त्री ओलीसँग अन्तर्वार्ता लिएको उलने सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ८ : २४ बजे

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने