आगलागीबाट पीडित निरुतालाई युथ कांग्रेसद्वारा ४० हजार सहयोग | Khabarhub Khabarhub

आगलागीबाट पीडित निरुतालाई युथ कांग्रेसद्वारा ४० हजार सहयोग


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युथ कांग्रेस नेपालले आगलागीबाट पीडित कैलालीकी निरुता भन्डारालाई आर्थिक सहयोग गरेको छ ।

आगलागीबाट खुट्टा गुमाएकी उनको  कृत्रिम खुट्टा हाल्न यूथ कांग्रेसको संयोजकत्वमा संकलित ४० हजार रुपैयाँ सहयोग गरिएको हो ।

यूथ कांग्रेस नेपालका संयोजक, जिल्ला संयोजक र केन्द्रीय सदस्यहरूको सहयोगमा उक्त रकम संकलन गरिएको हो ।

यस अभियानमा साथ दिँदै उद्यमशील कांग्रेसका संयोजक अश्मिन सिटौँला रु १०,०००, युथ कांग्रेस नेपाल- अमेरिका संयाेजक सुरेश दर्पण पाेखरेलले रु १०,००५, केन्द्रीय सदस्य डा. रितेश थापाले रु ५,००० सहयोग गरेको युथ कांग्रेसले जनाएको छ ।

सबैबाट संकलन गरिएको उक्त सहयोग रकम निरुतालाई हस्तान्तरण गरेको युथ कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ९ : ४५ बजे

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला

बझाङका तीन केन्द्रको मतपेटिका हेलिकप्टरबाट संकलन गरिने

काठमाडौं । बझाङ प्रदेश सभा १ को उपनिर्वाचन पनि शान्तिपूर्ण

इलाम–२ मा यसरी हुँदैछ मतगणनाको तयारी

इलाम – इलाम–२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा