झाँक्रीको रिहाइ माग गर्दै सर्वोच्चमा निवेदन दर्ता, आइतबार पेसी « Khabarhub

झाँक्रीको रिहाइ माग गर्दै सर्वोच्चमा निवेदन दर्ता, आइतबार पेसी


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई रिहाइको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।

झाँक्री पक्राउविरुद्ध अधिवक्ता गुणराज आचार्यले बन्दी प्रत्यक्षीकरण निवेदन सर्वोच्च अदालतमा दर्ता गराएका हुन ।

उक्त निवेदन सर्वोच्च प्रशासनले दर्ता गरेको र आइतबारका लागि पेसी तोकिएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।

बिहीबार प्रहरीले शंखमूलस्थित झाँक्रीको आफ्नै घरबाट पक्राउ गरेको थियो । राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

झाँक्रीलाई महानगरीय अपराध महाशाखा, मीनभवनमा राखिएको छ । झाँक्री पक्राउको प्रतिपक्षी दलका नेताहरु विरोध जनाएका छन्।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ५ : ३० बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय