‘टिकटक स्टार’मा भाइरल कथा « Khabarhub

‘टिकटक स्टार’मा भाइरल कथा


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टिकटकबाट भाइरल भएको र संघर्षबाट भाइरल भएको बीचको फरक देखाउन निर्माण गरिएको सर्ट फिल्म ‘टिकटक स्टार’ रिलिज गरिएको छ ।

कलाकार मनोज खड्का र अनुजा सिंहको मुख्य भूमिकामा रहेको फिल्मका निर्देशक योगेन्द्र कार्की हुन् । मिराज अर्यालको लेखन र कथा रहेको फिल्म रिमा स्टुडियो बबरमहलमा एक कार्यक्रम गरी सार्वजनिक गरियो ।

भिडियोमा मिराजकै छायांकन, सम्पादन र भीएफएक्स छ । फिल्ममा गायिका गायिका टीका पुन, गायक अर्जुन सुनाम र संगीतकार उदिराम खड्का अतिथी कलाकार छन् ।

फिल्ममा अनुजा सिंह, योगेन्द्र कार्की, नोना कार्की, शान्ति भट्ट, रायन आचार्य, गणेश भट्ट र आरोही चौलागाईंको पनि अभिनय छ । फिल्म १७ मिनेटको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ११ : १० बजे

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका

एसिया कप : भारतविरुद्ध सुरुमा ब्याटिङ गर्दै पाकिस्तान

काठमाडौं – यू–१९ एसिया कपको फाइनलमा पाकिस्तानले भारतविरुद्ध सुरुमा ब्याटिङ

किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

बागलुङ– बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले

नोबेल मेडिकल कलेज भवनको पाँचौ तलाबाट खसेर डाक्टरको मृत्यु

काठमाडौं – विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न