मेलिनाको ‘सरर हावा’मा शान्तकरम र विनुता « Khabarhub

मेलिनाको ‘सरर हावा’मा शान्तकरम र विनुता


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –गायिका मेलिना राईको स्वर रहेको गीत ‘सरर हावा’को भिडियो सार्वजनिक भएको छ । गीतमा दिलीप कोयीको शब्द तथा संगीत र राजु कार्कीको एरेन्ज, रेकर्डिङ र मिक्सिङ छ ।

भिडियोमा शान्तकरम थापा र विनुता आले मगर(जुना) फिचर्ड छन् ।

भिडियोमा विष्णु खड्काको सम्पादन, विनय पौडेलको सहायक निर्देशन र कुमार आचार्यको निर्देशन छ ।

भिडियोका निर्माता सुजन लामा गुरुङ र शर्मिला गुरुङ हुन् । भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  १ : ५५ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल