मेलिनाको ‘सरर हावा’मा शान्तकरम र विनुता « Khabarhub

मेलिनाको ‘सरर हावा’मा शान्तकरम र विनुता


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –गायिका मेलिना राईको स्वर रहेको गीत ‘सरर हावा’को भिडियो सार्वजनिक भएको छ । गीतमा दिलीप कोयीको शब्द तथा संगीत र राजु कार्कीको एरेन्ज, रेकर्डिङ र मिक्सिङ छ ।

भिडियोमा शान्तकरम थापा र विनुता आले मगर(जुना) फिचर्ड छन् ।

भिडियोमा विष्णु खड्काको सम्पादन, विनय पौडेलको सहायक निर्देशन र कुमार आचार्यको निर्देशन छ ।

भिडियोका निर्माता सुजन लामा गुरुङ र शर्मिला गुरुङ हुन् । भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  १ : ५५ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।