तस्वीरमा यस्तो देखियो सेना दिवस « Khabarhub

तस्वीरमा यस्तो देखियो सेना दिवस


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेना दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा नेपाली सेनाले विशेष कार्यक्रम गरेको छ। कार्यक्रममा सैनिक टोलीले कला प्रदर्शन गरेको छ।

विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा, उपराष्ट्रपति नन्दकिशोर पुनलगायत सहभागी थिए।

नेपाली सेनाले २०४७ बाट महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। विशेष समारोहमा सैनिक टोलीले विविध वेशभूषा झल्किने गरी कला प्रदर्शन गरेको छ।

तस्वीर नेपाली सेना

महाशिवरात्रि तथा नेपाली सेना दिवसका अवसरमा बिहीबार काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा माचपास गर्दै नेपाली सेना ।
कला प्रस्तुत गर्दै नेपाली सेना
व्याण्ड प्रस्तुत गर्दै नेपाली सेना ।
कला प्रस्तुत गर्दै नेपाली सेना ।

तस्वीर : रासस

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ३ : २७ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब