ह्याङआउट लाउञ्जमा अनिल सिंहका गीत « Khabarhub

ह्याङआउट लाउञ्जमा अनिल सिंहका गीत


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुक्रबारबाट औपचारिक रुपमा सुभारम्भ हुने ह्याङआउट लाउञ्ज एण्ड क्लबमा गायक अनिल सिंह गुञ्जिने भएका छन् ।

कोटेश्वरमा खुलेको यो लाउञ्जको अभिनेता भुवन केसीले शुभारम्भ गर्दैछन् । गायक सिंहलाई उनको रकस्टार सुपरस्टारको समुहले गायनमा साथ दिनेछ ।

गायक सिंहलाई ‘नेपाल आइडल’की गायिका सन्ध्या जोशी, ‘भ्वाइस अफ नेपाल’की गायिका श्रेया राई तथा ‘नेपाल स्टार’की गायिका समिक्षा दाहालले गायनमा साथ दिनेछन् ।

कन्सर्टको क्रममा गायक सिंहसँग ट्रेजर ब्याण्ड तथा ह्याङआउट ब्याण्डले ब्यापकअप ब्याण्डको रुपमा साथ दिनेछन् ।

लाउञ्जका सञ्चालकद्वय आशिष खड्का र राम थापा शिशिरले लाउञ्जले स्वादिष्ट खानासहित स्वस्थ मनोरञ्जन प्रस्तुत गरिने बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ३ : २५ बजे

विकास निर्माणलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ– व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी नियन्त्रण,

चौदण्डीगढीमा मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या, अभियुक्त नियन्त्रणमा

उदयपुर – मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा श्रीमान्‌ले

२५ वर्षपछि कोभेन्ट्रीको प्रिमियर लिगमा ऐतिहासिक जित: नोटिङघम फरेस्ट १-० ले पराजित

काठमाडौँ – अप्रिल २००१ को समयपछि बेलायती फुटबलको शीर्ष डिभिजन

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ– गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विकासकारी विपद्

गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक भारतीय युवकको मृत्यु

झापा– झापा गाउँपालिका–४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको