पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. एक किलो मह

एक किलो मह बनाउन मौरीलाई ४० लाख फूल आवश्यक पर्छ ।

२. ठूलो उल्का पिण्ड

आजसम्म देखा परेको सबैभन्दा ठूलो उल्का पिण्ड सेरेस हो । यो सन् १८०१ मा देखा परेको थियो । यसको ब्यास ९३० कि.मि. रहेको अनुमान गरिएको छ ।

३. आमाशय र आन्द्रा

हामीले खाएका खानेकुरा आमाशयमा ३ देखि ५ घण्टासम्म रहन्छ भने ठूलो आन्द्रामा ६ देखि २० घण्टासम्म पनि रहने गर्छ ।

४.सूर्यको उमेर

वैज्ञानिकहरुले सूर्यको उमेर ११ अरब वर्ष हुनेछ भनी अनुमान गरेका छन् । जसमा करिब आधाजसो वर्ष बितिसकेको छ ।

५. बैंकको प्रचलन

बैंकिङ सेवा अर्थात् बैंकको प्रचलन १४ औँ शताब्दीमा इटालीबाट सुरु भएको हो ।

साभार : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ५ : ०३ बजे

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब