अधिकारी हत्याका अभियुक्तले पाए सफाइ « Khabarhub

अधिकारी हत्याका अभियुक्तले पाए सफाइ


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– अनशनरत गङ्गामाया अधिकारीका छोरा कृष्णप्रसादको हत्याका अभियुक्तहरूले सफाइ पाएका छन् ।

न्यायाधीशहरू चण्डीराज ढकाल र मेरिना श्रेष्ठको इजलासले १२ जना अभियुक्तलाई सफाइ दिने चितवन जिल्ला अदालतको फैसला सदर गर्ने निर्णय गरेको पाटन उच्च अदालत, हेटौंडा इजलासका उपरजिस्ट्रार कैलाश भट्टराईले जानकारी दिए ।

२०६१ सालको जेठ २४ गते चितवनको बकुलहरमा गङ्गामायाका कान्छा छोरा कृष्णप्रसादलाई तत्कालीन माओवादीले सुराकी गरेको आरोप लगाउँदै गोली हानेर हत्या गरेको थियो ।

छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाहीको माग राखेर गङ्गामाया अधिकारी १२ औँ अनशनरत छिन् ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  १० : ३० बजे

चितवनमा सङ्कलित शव समाधिस्थ गरिने

चितवन– रसुवाको भोटेकोशी बाढीमा मृत्यु भई बगेर चितवनसम्म पुगेका शव

भोटेकोशी बाढी : जलविद्युत सुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन

काठमाडौँ– सुनकोशी बाढीपछि त्रिशूली थ्रि ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका