मार्चमा भारतको निर्यात वृद्धि, गत वर्ष भन्दा ५८ प्रतिशतले बढी | Khabarhub Khabarhub

मार्चमा भारतको निर्यात वृद्धि, गत वर्ष भन्दा ५८ प्रतिशतले बढी


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतको निर्यात यही मार्चमा गतवर्षको तुलनामा ५८ प्रतिशतभन्दा बढेको देखिएको छ।

भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार भारतको कुल निर्यात मार्चमा ४४ अर्ब अमेरिकी डलर पुगेको छ ।

जुन गत वर्षको भन्दा ५८ प्रतिशतले बढी हो। भारतीय निर्यात संगठन (एफआईईओ) का अध्यक्ष शरदकुमार सराफले मार्चमा कुल दोहोरो अंकको ५८.५ प्रतिशतको वृद्धिले निर्यातमा सुधार मात्र नभएर समग्र अर्थतन्त्रकै पुनरुद्धारको प्रभावशाली संकेत भएको बताए।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  १० : २८ बजे

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई