मार्चमा भारतको निर्यात वृद्धि, गत वर्ष भन्दा ५८ प्रतिशतले बढी « Khabarhub

मार्चमा भारतको निर्यात वृद्धि, गत वर्ष भन्दा ५८ प्रतिशतले बढी


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतको निर्यात यही मार्चमा गतवर्षको तुलनामा ५८ प्रतिशतभन्दा बढेको देखिएको छ।

भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार भारतको कुल निर्यात मार्चमा ४४ अर्ब अमेरिकी डलर पुगेको छ ।

जुन गत वर्षको भन्दा ५८ प्रतिशतले बढी हो। भारतीय निर्यात संगठन (एफआईईओ) का अध्यक्ष शरदकुमार सराफले मार्चमा कुल दोहोरो अंकको ५८.५ प्रतिशतको वृद्धिले निर्यातमा सुधार मात्र नभएर समग्र अर्थतन्त्रकै पुनरुद्धारको प्रभावशाली संकेत भएको बताए।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  १० : २८ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने