चुट्किला : तेरो दाँत नि गनेको हो « Khabarhub

चुट्किला : तेरो दाँत नि गनेको हो


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

३/४ जनामध्ये २ जना झगडा गरिरहेका थिए । पहिलोले भन्दै थियो— एक बक्सिङ हानेर तेरो ६४ वटै दाँत भुईँमा खसाली दिन्छु । झगडा नगरेको अर्कोले हाँस्दै प्याच्च भन्यो— मान्छेको पनि ६४ वटा दाँत हुन्छ र ?

पहिलोले भन्यो— चुप लाग…. त बिचमा बोल्छस् भन्ने थाहा पाएर नै तेरो दाँत पनि अगाडि नै गनेको हो ।

साभार : भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ४ : ५१ बजे

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन