फुलह्याम प्रिमियर लिग फुटबलको रेलिगेशनमा « Khabarhub

फुलह्याम प्रिमियर लिग फुटबलको रेलिगेशनमा


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फुलह्याम इंग्लिस प्रिमियर लिग फुटबलको रेलिगेशनमा परेको छ ।

लिगका तीन खेल बाँकी छदै हुलह्याम घटुवा भएको हो । सोमबार राति भएको खेलमा बर्नलीसँग २–० ले पराजित भएसँगै फुलह्याम पनि घटुवा भएको हो । हारपछि फुलह्याम १७औँ स्थानको साउथह्याम्पटन भन्दा १० अंकले पछि छ ।

अवे मैदानमा भएको खेलमा बर्नलीका लागि एश्ली वेष्टवूड र क्रिस वूडले गोल गरेका हुन् ।

रेलिगेशनमा परेको फुलह्यामले आउँदो सिजन च्याम्पियनसिपमा भने खेल्ने छ ।

वेष्ट ब्रोम र शेफिल्ड युनाइटेड पनि रेलिगेशनमा परिसकेका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ७ : १० बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष