औंसी : पूर्वज र पितृको दिन « Khabarhub

औंसी : पूर्वज र पितृको दिन


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पञ्चांग अनुसार हरेक महीनाको कृष्ण पक्षको अन्तिम तिथिमा जब चन्द्र दर्शन हुदैँन त्यस दिनलाई औंसी भनिन्छ । औंसीलाई हिन्दू धर्म शास्त्रमा अत्यन्त महत्वपूर्ण दिनका रुपमा हेरिन्छ । यो दिन पूर्वज र पितृका दिनको रुपमा मानिन्छ ।

औंसीमा पवित्र नदिमा स्नान गरी, गरीबलाई दान गर्नुपर्ने धार्मीक मान्यता छ । मान्यता अनुसार यी कर्म गरेमा पितृ दोषबाट मुक्ति पाउन सकिन्छ । अझ शनिबारका दिन औंसी परेमा त्यसलाई शनि अमावस्या भनिन्छ । त्यसैले यस्ता दिनमा शनिदेव प्रसन्न पार्नु पर्ने धार्मीक विश्वास रहेको छ ।

औंसी हरेक पूर्णिमाको पन्ध्र दिनपछि आउने तिथि हो । चन्द्र पात्रो अनुसार चन्द्रमासको एउटा पक्षको पन्ध्रौँ दिनलाई औंसी भनिन्छ । यस रात्रीमा चन्द्रमा देखिदैन ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ११ : २१ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग