पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना मुक्त « Khabarhub

पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना मुक्त


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना मुक्त भएका छन् । कोरोना संक्रमणपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत शाहको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।

अस्पतालका अनुसार कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनलाई अक्सिजनको सपोर्ट बन्द गरिएको छ। नर्भिकमै उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य सुधार हुँदै गएको छ।

भारतको हरिद्वारस्थित कुम्भ मेलामा सहभागी भएर आएपछि शाहलाई कोरोना पोजेटिभ भएको थियो ।

कोरोना सक्रमणपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएकी पूर्वरानी कोमलको पनि स्वास्थ्यमा सुधार हुँदै गएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ३ : ४७ बजे

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६