प्रेमी : केटी केटालाई देखेर नै किन सल सम्हाल्छन् ? प्रेमिका : लुटेरालाई देखेर नै सम्पत्तिको हिफाजतको ध्यान आउँछ । साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार ७ : ०१ बजे
प्रतिक्रिया