गैंडा मारेको आरोपमा नवलपरासीबाट एकजना पक्राउ « Khabarhub

गैंडा मारेको आरोपमा नवलपरासीबाट एकजना पक्राउ


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– गैंडा मारेको आरोपमा चितवन राष्ट्रिय निकुञ्जले नवलपरासीबाट एकजनालाई पक्राउ गरेको छ ।

निकुञ्जका अनुसार, चोरी शिकार नियन्त्रण इकाईले सोमे गुरुङलाई नवलपरासीको गैंडाकोट नगरपालिकाको ढोडेनी भन्ने स्थानबाट पक्राउ गरेको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले पक्राउ परेका गुरुङले निकुञ्जमा चारवटा गैंडा मारेको स्वीकार गरेका छन् ।

निकुञ्जले गैंडा चोरी शिकारी शून्य बनाएको चौथो वर्षपछि गुरुङको समूहले निकुञ्जमा गैंडा मारेको खुलेको छ ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ७ : ०२ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको