जब छोरीले क्यामेरा खोलेर अभिभावकलाई पढाइन् यस्तो पत्र, भिडियो बन्यो भाइरल « Khabarhub

जब छोरीले क्यामेरा खोलेर अभिभावकलाई पढाइन् यस्तो पत्र, भिडियो बन्यो भाइरल


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सामाजिक सञ्जाल ट्वीटरमा एक परिवारको भिडियो भाइरल बनको छ । एक छोरीले आफ्ना आमाबुवासँग साटेको एक सुखद पलको यो भिडियोलाई अहिलेसम्म १ करोड भ्युज प्राप्त भएको छ ।

एक छोरीले आफ्नो आमाबुवाको उत्साहलाई क्यामेरामा रेकर्ड गरेको भिडियो भाइरल बनेको छ । खासमा एक छोरी एउटा पत्र लिएर आउँछिन् र अभिभावकको छेउमा जान्छिन् ।

उनी सो पत्र पढ्न आफ्ना अभिभावकलाई दिन्छिन् । पत्र पढेर उनका आमाबुवा दुबै अत्यन्त खुसी हुन्छन् । अभिभावकको त्यही उत्साह उनले ट्वीटरमा पोष्ट गरेकी छिन् । जो भाइरल बनेको छ ।

भिडियो हेर्नुहोस्


१ मिनेटको उक्त भिडियो गुरजीव नामक युवतीले शेयर गरेकि हुन् । भिडियोमा उनको अभिभावकले पढेको पत्र, गुरजीवको विद्यालयको पहिलो स्विकृती पत्र हो ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ६ : १५ बजे

कोरलाबाट मालवस्तु ढुवानी बढ्यो, एक सातामा २५२ कन्टेनर पुगे

मुस्ताङ– भोटेकोशी बाढीबाट (रसुवा-केरुङ) नाका बन्द भएसँगै कोरलानाकाबाट मालवस्तु ढुवानी गर्न

पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व

कपिलवस्तु– कपिलवस्तुका  महिलाले छोराको दीर्घायुको कामना गर्दै बुधबार धुमधामका तीन

आफ्नाको पर्खाइमा साता बित्यो, कुशको शव बनाएर अन्येष्टि

गोरखा– गोसाइँकुण्ड तीर्थ गएका आफन्तहरूको सास बाँकी छ कि छैन

उजाडियो स्याफ्रुबेंसी : घरसँगै बगे आफन्त  (तस्बिरहरू)

रसुवा– भोटेकोशी बाढीले प्रभावित ठाउँमध्ये एक हो-स्याफ्रुवेंशी । यहाँका अधिकांश घर